रोहित काफ्लेभद्रपुर । नावौं राष्ट्रिय खेलकुद अन्तर्गत १ नं प्रदेश स्तरीय खेलाडी छनोड प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ । झापामा प्रदेश स्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिए ।भद्रपुरस्थित मेची…