बिर्तामोडमा इलेक्ट्रिक स्कुटर प्योरको विक्री शुरु

बिर्तामोड । झापाको बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको विक्री वितरण सुरु भएको छ । हलेसी ग्रुपले आधिकारीक रुपमा यसको विक्री वितरण सुरु गरेको जनाएको छ । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गइरहेको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड–३ स्थित भगवान चौक नजिकैबाट विक्री वितरण सुरु…