फेसबुक ह्याक गरेर ठगी गर्ने भद्रपुरका तीन जना पक्राउ

बिर्तामोड । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालका अनुसार उनीहरुले विभिन्न व्यक्तिको फेसबुक एकाउन्ट ह्याक…