बिर्तामोडको फोहोर व्यवस्थापनको चरणमा

बिर्तामोड । साउनको पहिलो हप्तादेखि नउठेको बिर्तामोडको फोहोर व्यवस्थापनको चरणमा पुगेको छ । बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले बनाएको कार्यदलले शुरुआतदेखि नै ठाउँको खोजी गरिरहेको थियो । ठाउँको खोजी गर्ने क्रममा एक महिनाभन्दा बढि समय वितेको छ । बिर्तामोडको फोहोर व्यवस्थापनका लागि उपप्रमुख नगेन्द्र…