बिर्तामोड । झापाको चारआलीस्थित जंगलमा फेला परेको दुवै शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङनाम र सन्जु लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–१३ मा जंगलक्षत्रेभित्र उनीहरुको शव भेटिएको हो । मेचीनगर –१२ मा डेरा गरी बस्ने उनीहरु श्रीमान श्रीमति हुन् । सन्जु इङ्नामको कान्छी श्रीमति…