‘कनकाईमा माओवादी अब बत्ती बालेर खोज्नुपर्छ’

कनकाई । झापाको कनकाईमा नेकपा माओवादीको सिङ्गो वडा कमिटीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ ।नेकपा माओवादी कनकाई-१ को वडा कमिटीका अध्यक्ष दलवहादुर विश्वकर्मा, सचिव धर्मराज घिमिरे सहित वटाकमिटीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हो । पार्टीभित्र कार्यकर्ता बस्न नसकेको भन्दै माओवादी वडा कमिटीका अध्यक्ष विश्वकर्माले अबका केही दिनमै कनकाईमा माओवादी…