१२ प्रतिशत नाघ्यो कोरोना संक्रमणदर

बिर्तामोड । कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ । असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो। संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिना पछि यताकै सबैभन्दा उच्च हो । गत २४ घण्टामा ३ हजार ५६९ जनाको परीक्षण हुँदा ४३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…