गुरु पूर्णिमामा झापा विद्रोहका योद्धालाई घर

अर्जुनधारा । झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण गरिएको पक्की घर हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले जानकारी दिए । विसं २०२८-२९ को झापा विद्रोहका क्रममा उनले १७ वर्ष जेल जीवन…