बिर्तामोड । झापामा हरेक दिन कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोेरोना संक्रमण देखिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । उनका अनुसार असार २० गतेदेखि २७ गतेसम्म १२ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट नेपाल आउनेहरु रहेका छन् । सोमबार १० जनाले पीसीआर…