बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले मुल्यवृद्धि विरुद्ध विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ झापाले सरकार विरुद्ध राके जुलुस लगाउदै मुल्यवृद्धिको विरोध जनाएको हो । अखिल नेपाल किसान महासंघ झापामा आवद्धहरुले बिर्तामोडमा राकेसहितको प्रदर्शन गर्दै विरोध जनाएका हुन् । राकेसहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा कोणसभा गरेका छन् । मुल्यवृद्धि र मलविउको प्रवन्ध नमिलाएको…