अर्जुनधारा हत्या काण्ड : हत्यामा संलग्न अर्का युवा पक्राउ

बिर्तामोड । अर्जुनधारामा भारतीय नागरिक नरेश कुमारको हत्यामा सम्लग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा ४ मा भारतीय नागरिकको हत्यामा संलग्न मोरङ सुन्दरहरैचा ५ का शैलेस सापकोटालाई पक्राउ गरेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए । हत्याको योजनाकारसहित संलग्न तीन जनालाई यस अघि नै पक्राउ गरिएको थियो । प्रहरी सो घटनामा…