इन्द्रकुमार राईअर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघले एक कार्यक्रमका बीच अर्जुनधारा खेलमैदानको बाहिरी पर्खाल निर्माण योजनाको आय – व्यय सार्वजनिक गरेको छ । संस्थाद्वारा मंगलबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खेलमैदानको बाहिरी पर्खाल निर्माण योजनाको आय–व्यय सार्वजनिक गरिएको हो । कार्यक्रममा संघका महासचिव मेदनीप्रसाद ढुंगेलले खेलमैदानको पर्खाल निर्माण गर्नका लागि…