अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा भारतको रथखोला एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजित गर्दै रथखोलाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा…