दलको विकल्प राजसंस्था होइन : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको…