बिर्तामोड । झापाको कुल मतदाता संख्या घटेको छ । आइतवार निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा झापाको संख्या ६ लाख ४६ हजार २३४ जना मतदाता सार्वजनिक गरिएको छ । निर्वाचन कार्यलय झापाले यसअघि ६ लाख ५० हजार २ सय ५८ जना मतदाता रहेको उल्लेख गरेको थियो । कार्यालयले अध्यावधिकपछि आयोगले मतदाता संख्या सार्वजनिक गर्दा…