भट्टराई कुलवंश प्रतिष्ठान झापाको अध्यक्षमा धर्मेन्द्र

बिर्तामोड । भट्टराई कुल वंश प्रतिष्ठान झापाको अध्यक्षमा धर्मेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । नवगठित जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक , महिला उपाध्यक्षमा शकुन्तला भट्टराई दमक, सचिवमा चन्द्र प्रसाद भट्टराई महाभारा , सहसचिवमा खिबराज भट्टराई हल्दीबारी र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई अर्जुनधारा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा नेत्र भट्टराई ,राधिका भट्टराई, केशव…