आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने

काठमाडौं -एमसीसी पास गर्न माओवादी र समाजवादी तयार भएपछि प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ । शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे…