विप्लवसहित ६ दलद्वारा भोली नेपाल बन्दको घोषणा

बिर्तामोड । संसदबाट एमसीसी पारित गर्नेका विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले फागुन १६ गते (भोली) नेपाल बन्दको घोषणा गरेका छन् ।संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो । विप्लव नेकपासहित ६ पार्टीले एमसीसीका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा…