नेप्सेमा १०० अङ्कको पहिरो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । आज कारोबार मापक नेप्से झण्डै १०० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९.८६ अङ्कले घटेर दुई हजार ८२०.६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अङ्कले घटेर ५२६.०३ मा ओर्लेको…