शनिश्चरे । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिसअनुसार अत्यावश्यकबाहेकका सेवा…