थन्कियो वीरता जेसीजको एम्बुलेन्स

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको एम्बुलेन्स ६ महिनादेखि प्रयोगविहीन भएको छ । प्रयोगविहीन भएपछि एम्बुलेन्सलाई विर्तामोड नगरपालिकाको सवारी पार्किङ क्षेत्रमा राखिएको छ । कोभिड महामारी भइरहेको अवस्थामा जेसीजले एम्बुलेन्स सञ्चालनमा ल्याउन सकेको छैन । नगरपालिकाले दमकल, शव वहान र अन्य सवारी राखेको क्षेत्रमा एम्बुलेन्स पनि सुरक्षित अवस्थामा राखिदिएको छ । दमकलका एक कर्मचारीका अनुसार ६÷७…