उपभोक्ता जागरण अभियानको अध्यक्षमा काजी

बिर्तामोड । नागरिक समाजका अगुवा प्रतिनिधिहरुको बुधबार बिर्तामोडमा सम्पन्न भेलाले उपभोक्ता जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले गठन भएको समितिको अध्यक्षमा सञ्चारकर्मी मोहन काजी सर्वसम्मत चयन भएका छन् ।भेलाले समितिको उपाध्यक्षमा मेचीनगरका निलकण्ठ तिवारी, सचिवमा बिर्तामोडका विशाल थापा, सहसचिवमा बिर्तामोडकी…