बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनले पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भयो । केहि सदस्य पद्मा पनि सर्वसम्मत भइसकेको छ । नेतृत्वले सबै क्लस्टरमा सहमति गर्ने गरि छलफललाई अघि बढाएको छ । पत्रकार,भूमिहीन, मधेसी क्लस्टरबाट सर्वसम्मत भएको छ । संघीय निर्वाचन क्षेत्रका ५ जना सदस्य निर्वाचित भइसकेका छन् । अन्य क्लस्टर…