बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि आज विहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान ४ बज्दा पनि शुरु हुन सकेको छैन । २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनले एक सातासम्म सहमति जुटाउन नसकेपछि केहि पद्मा निर्वाचन गर्ने सहमति भएको हो । निर्वाचन कमिटीका अनुसार खुल्ला हल सदस्यमा १९ जनाका…