अर्जुनधारामा मतान्तर फराकिलो बनाउदै एमाले

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले मतान्तरलाई फराकिलो बनाउदै गएको छ । एमाले विरुद्ध बनेको गठबन्धन करिव ४ सय मतले पछि परिसकेको छ । वडा नं. १ को ३५८१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वारले १७५७ मत ल्याएका छन् भने गठबन्धनको मेयरको उम्मेद्वारले १३६४ मत पाएकी छन् । एमालेले मेयरमा ३९४ मतान्तर बनाएको छ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu