झापा । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ। देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले…