एमाले झापाको अधिवेशन : सदस्यमा युवा विधार्थीको प्रतिनिधित्व न्यून

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनको दोस्रो दिन आज समूहहरुले गरेको छलफलको निष्कर्ष सुनाइने छ । पहिलो दिन प्रस्तुत गरिएको प्रतिवेदन उपर समूहगत छलफल भएको थियो । सो समूहका टोली नेताले आज पहिलो चरणमै निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ । बन्दसत्रमा अध्यक्ष चिन्तन पाठकले राजनीतिक तथा संगाठनिक प्रतिवेदन र कार्यालय सचिव शिव…