विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताबारे चीनको कसरतबारे जानकारी नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार संवाददाताहरुसित उहाँले भन्नुभयो, ‘ओली र प्रचण्ड मिलाउन कसले कुन जिमखानामा कसरत गर्दैछन् थाहा भएन ।’ विमानस्थलमै जहदा– ३ बाट निर्वाचित संघीय समाजवादीका वडाध्यक्ष भगवान वेस्रालाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभएको छ । अध्यक्ष ओली झापा…