भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २० गते मङ्गलवार सार्वजनिक बिदा दिने जनाएको हो ।

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu