शिवसताक्षी - रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक जातका बिरुवा लगाउने योजना अनुरुप मसलाको रुख कटान गर्न थालिएको बताउनुभयो । उहाँले शिवसताक्षी नगरपालिका–१०…