झापामा अध्यक्ष ओलीको दोस्रो दिनः अस्पतालदेखि भ्यूटावरसम्मको निरीक्षण

झापा - तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ । एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आज बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी साढे १० बजे दमक अस्पताल…