साप्ताहिक वरुण १५ औं वर्षमा

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको सम्पादनमा प्रकाशन शुरु गरिएको साप्ताहिक वरुण बिहीवारबाट १५ औं वर्षमा प्रवेश गरेको हो । २०३५ सालमा स्व. माया देवान सम्पादक र प्रकाशक तथा साहित्यकार हिरा…