राष्ट्रिय युवा संघ बिर्तामोडद्वारा वृक्षरोपण

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कमिटीले घोषणा गरेको १० लाख वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत बुधबार नगर कमिटीले बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोल्धापमा वृक्षरोपण गरेको हो । वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद् एकराज कार्कीले हरियो बन नेपालको धन भएको बताए । उनले वनजङ्गलबाट…