शिवसताक्षी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शिवसताक्षीको नेतृत्व चयन गरिएको छ ।पार्टीका सक्रिय सदस्य तथा सामाजिक अगुवा शिवसताक्षी ११ का फुर्वा तामाङको अध्यक्षतामा १११ सदस्यीय नगर कमिटी गठन भएको हो । बुधबार नेकपा एमाले शिवसताक्षी नगर कमिटीले नगरको जनता बजार स्थित साना किसान सहकारी संस्थाको सभाहलमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय युवा संघ…