बिर्तामोड । झापामा आज थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिनमा ७ जनाको मृत्यू भएको छ । जिल्लामा सबैभन्दा धेरै बिर्तामोडमा ४८, भद्रपुर ३० र दमकमा २२ जनामा संक्रमण पुष्टि भएको हो । मेचीनगर ३, शिवसताक्षी, कनकाई, भद्रपुर र अर्जुनधाराका १/१ जना संक्रमितले ज्यान गुमाएका छन् । आजसम्म जिल्लामा ४०६…