विराट गोल्डकपको उपाधि एपीएफलाई

विर्तामोड । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर १५ लाख १५ हजार हात पारेको छ । एपीएफले फाइनलमा भारतको पंजाव पुलिस विरुद्ध खेलेको थियो । पंजाव पुलिस उपविजेता बनेको छ । पंजावले ७…