काठमाडौँ - गत भदौसम्म करिब ३६ हजार २ सय जनाले ब्याज अनुदानको सहुलियत ऋण पाएका छन् । यो कृषिलगायत विभिन्न नौ प्रकारका कर्जा कार्यक्रमअन्तर्गत नागरिकले लिएको सहुलियत दरको ऋण हो । यसमा कृषिबाहेकको अन्य कर्जा लिनेको संख्या १० हजार ५ सय ९२ छ । सहुलियत दरको कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज छुट दिँदै आएको छ । गत…