विनोद सापकोटा विर्तामोड । केहि समयदेखि मि–टु अभियानका बारेमा बोल्दै आएकी किशोरीले आफुमाथि दुर्व्यवहार भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले झापाका एक जना पत्रकारबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् । बिर्तामोडकी एक किशोरीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पत्रकारबाट दुव्र्यवहारमा परेको खुलाएकी छिन् । पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान गर्न बिर्तामोडमा आइतवार…