साहित्यकार दाहाल, कृषक खतिवडा र असल गृहिणी बराललाई लाल–भागिरथा पुरस्कार

झापा । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ विशिष्ट योगदान पुर्याउनु भएको कनकाई –३ निवासी साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिमा समर्पित मेचीनगर –१४ का कृषक डिल्ली खतिवडा र असल गृहिणी अर्जुनधाराकी यशोदा बराललाई…