विर्तामोड । जग्गा हत्याउन संलग्न नेकपा झापाका नेता खगेन्द्र पराजुली बारे पार्टीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । उनले विर्तामोड १० मा रहेको २९ कठ्ठा १६ धुर जग्गा हत्याउन नक्कली कागजात तयार गरेको सार्वजनिक भइसक्दा पनि पार्टीले कुनै एक्सन नलिई ढिसमिस गर्न खोजेको बुझिएको छ । घटना भएको एक महिना वितिसक्दा पनि नेकपा झापा…