भद्रपुर । झापाका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो । कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन…