सहकारीमा ऋणको भाखा ६ महिनादेखि एक वर्ष सार्न सकिने

काठमाडौँ । कोरोनाले व्यवसायीलाई पारेको असरलाई लक्षित गर्दै सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ। जसअनुसार कोरोनाबाट प्रभावित व्यवसायीको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन्। २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी सञ्चालक समितिले बढीमा ६ महिनासम्म भाखा सार्न सकिने व्यवस्था…