बिर्तामोड । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ९० रुपियाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । इण्डियन आयल…