काठमाडौं । नेपाली कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संरचनालाई बदल्न विधान बनाए पनि अन्तरिम संरचना गठनका लागि सुरु गरिएको समायोजनको काम सकिएको छैन । कांग्रेसको २०७५ पुसमा सम्पन्न महासमिति बैठकबाट पारित संशोधित विधानअनुसार बुथ तहदेखि केन्द्रसम्म पार्टीका आठ तह हुनुपर्छ । तर, महाधिवेशनसम्मका लागि अन्तरिम संरचना बनाएर भए पनि पार्टीलाई नयाँ स्वरूप दिने नीति लिएको कांग्रेस अहिलेसम्म…