श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो

काठमाडौ । नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् ।रोजगारीको गन्तव्य मलेसिया लगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे बताउनुहुन्छ । मापदण्ड बनाएर कामदार रोजगारीको लागि विदेश पठाउने वातावरण सरकारले बनाउन जरुरी रहेको…