विराटनगर, असार २६ गते । प्रयोगशाला क्षमता वृद्धि गरिएका कारण प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि सङ्कलित नमुनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको छ ।सङ्क्रमणकाे जोखिममा परेकाहरूबाट सङ्कलन गरिएको नमुनाको बिहीबारसम्म परीक्षण गरिसकिएको हो । बिहीबार परीक्षण गरिएको नमुना मङ्गलबार र बुधबार सङ्कलन गरिएका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख एवम् तीनवटा…