बिर्तामोड पूर्ण रुपमा बन्द गर्ने निर्णय

बिर्तामोड । बिर्तामोड नगर क्षेत्र बिहीवारदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ । बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका पे्रस सल्लाहकार…