भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु

लोकेन्द्रप्रसाद जोशी दार्चुला । चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा…