नेपालीको प्रतिव्यक्ति आय साढे ८ हजारले बढ्यो

काठमाडौं -पछिल्लो एकवर्षको अवधीमा नेपालीहरुको आम्दानी प्रतिव्यक्ति ८ हजार ७५० रुपैयाँले बढेको छ । लकडाउनले गर्दा चैत यता अधिकाशं आर्थिक गतिविधि बन्द भएपनि प्रतिव्यक्ति आय बढेको देखिएको हो । ????????????????????????????????????????????????????????? केन्द्रीय तथ्यांकले विभागले चालु आर्थिक वर्षमा नेपालीको औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५\७५…