बिर्तामोड । क्रसम्याच नगरी बिरामीलाई रगत लगाउँदा २८ वर्षीया मुना राईको आज बिहान ५ बजे मृत्यू भएको छ । मृतक महिलाको श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका कारण मृत्यू भएको दावी गरेका छन् । उनले जण्डिसको उपचारका लागि गत २४ गते श्रीमतिलाई बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याएको थिए । च्याङथापु –६ पाँचथर घर…